सुनको भाउ आज तोलामा ३ हजार ६०० रुपैयाँले बढ्यो
काठमाडौँ । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ बढेको छ ।
सुनको भाउ आज तोलामा ३ हजार ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । भाउ बढेर सुन आज तोलाको ३ लाख ५ हजार २०० रुपैयाँ पुगेको छ ।
यसअघि कारोबार हुने हप्ताको अन्तिम दिन अस्ति शुक्रबार सुनको भाउ तोलाको ३ लाख १ हजार ६०० रुपैयाँ रहेको थियो । त्यस्तै चाँदीको भाउ आज तोलामा ५० रुपैयाँले बढेको छ ।
चाँदी आज तोलाको ४ हजार ७१० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । अस्ति शुक्रबार चाँदीको भाउ तोलाको ४ हजार ६६० रुपैयाँ थियो ।
सुनको भाउ आज एकैदिन ४ हजार ८०० रुपैयाँले घट्यो
काठमाडौँ । कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाउ ४ हजार ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख १
सुनको भाउ आज एकैदिन ९ हजार ३०० रुपैयाँले बढ्यो
काठमाडौँ । सुनचाँदीको भाउ आज एकैदिन ९ हजार रुपैयाँभन्दा धेरैले बढेको छ । आज सुन ९ हजार ३०० रुपैयाँले बढेर तोलाको ३ लाख १३ हजार ४०० रुपैयाँमा कारोबार
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १९ दशमलव ३४











प्रतिकृया दिनुहोस